
Narayan Gopal नारायणगोपालका गीतहरुलाई म्युजिक नेपालले पुनः संगित संयोजन गरेर नयाँ स्वादका साथ श्रोता समक्ष ल्याउँदैछ । गीतहरुमा आवाज नारायणगोपालकै रहने छ, संगित पनि उही नै हुनेछ तर रेकर्डिङ्गको गुणस्तर र ध्वनिको स्तरीयता राम्रो पारिने छ । म्युजिक नेपालले हालै यो जानकारी संचार माध्यमहरुलाई उपलब्ध गराएको हो । सुगम संगितका पारखीहरुले ए...कपटक फेरि नारायणगोपाललाई अनुभव गर्न पाउने छन् । धन्यवाद म्युजिक नेपाललाई|

Narayan Gopal Facebook © 2009, NABIN DHUNGEL (नबिन ढुंगेल ) Fan Page
Nabin Dhungel (Nepali :नबिन ढुङेल् ) is a music composer,lyricist and singer,most prominent and popular singer in nepali music. who was born in 1960 in Okhaldhunga . in his search for excellence,Nabin dedicated his entire line in creating TypicalNepali music (Folk musi...c). Nabin’s musical genius covered such a wide spectrums that it is not possible to capsule the essence of the man in one album. NAbin felt seeply for Nepal and Nepali Peoples. His songs reflects this deep innate bond that he believed would touch a common chords in all Nepalese scattered around the world, transcending man-made barriers and boundaries. His songs hold message especially for the youth of Nepal whom he desire to inspire and motivate.His songs reflects the tradition and culture of Nepal which make every nepalese people feel proud and his songs has become a study of culture of nepal to future generations.
Musician:595 fans

Narayan Gopal Facebook © 2009,CHETAN KARKI (चेतन कार्की ) Fan Page
चेतन कार्की जन्म - वि.स.१९५, कार्तिक २२ गते, बहाँटारी, स्याङ्जा सेवा - लेखन/निर्देशन चलचित्र, शिक्षा - एम.ए -हिन्दीसाहित्य, बी.एस्सी, भ्रमण - नेपाल, भारत, पाकिस्तान, थाइल्याण्ड, हङ्कङ, सोभियत रुस, संयुक्त राज्य अमेरिका विधा - उपन्यास/गीत, अन्य.............., मौलिक कृति... १) जून निदाउन थाल्यो-गीत, कविता संग्रह २) आत्मा बेचेको छैन-उपन्यास ३) हनीमून-उपन्यास-वि.स. २०२५ ४) ढलेको गिलास-उपन्यास ५) कल्पना टूट चुकी है-हिन्दी, उर्दु कविता संग्रह सम्पादित, अनूदित र फूटकर कृति १) विभिन्न, पत्रपत्रिकाहरुमा नेपाली, अंग्रेजी, हिन्दी, उर्दुमा कविता, गीत लघुकथा, लेख आदि प्रकाशित २) केही नेपाली कथानक चलचित्रमा कथा, पटकथा, संवाद, गति लेखन ठेगाना - निवास - जावलाखेल, ललितपुर, सेण्ट मेरीजको पश्चिम
Writer:327 fans

Narayan Gopal Facebook © 2009, Ram Thapa ( राम थापा) Fan Page
गायक तथा संगीतकार राम थापा को जन्म वि सं २०१५ भदौ २ गते काठमाण्डूको कमलपोखरीमा भएको हो। गीतहरू उनका धेरै गीतहरूमध्ये 'कटर कटरमा, तिम्रो झिल्के ज्वाईँ आयो मोटरमा' तथा 'रेलै घुमेर, बैनीको गयो आधि उमेर'का लागि थापा प्रसिद्ध छन्। स्वर्गीय अरुण थापाले गाएको र उनले सङ्गीत भर...ेको प्रसिद्ध गीत 'ऋतुहरूमा तिमी" बीबीसीले सन २००३ मा गरेको विश्वव्यापी सर्वेक्षणमा ७औँ उत्कृष्ट गीतमा छनोट भएको थियो मृत्यु उनको मृत्यु कलेजोको रोगका कारण काठमाण्डूको नर्भिक अस्पतालमा वि सं २०६५ मङ्सीर ५ गते भएको हो।
Musician:125 fans

Narayan Gopal Prakash Sayami fan page
Prakash Sayami has been related to Audio Visual industry of Nepal since long. He is an independent film maker and he has directed 6 feature length movie. He takes part to various International events like WIPO-Asia pacific Regional Symposium.In 2008, Prakash sayami is e...lected Vice-President of the Music Royalty society of Nepal which aims to protect musician's copyrights internationally and nationally. Sayami studied film making in Bombay. from 1986, he worked as an assistant director and scriptwriter on many commercial Nepali films. he made his directorial debut in 1993. -Sayami has directed Prithivi-1993, Seemana , Avtaar, Zameen, RaniKhola, and Hattiyar. A Prolific writer, Sayami writes in Newari, Hindi, English and Nepali.He has written extensively on the craft of film making and has published poems,songs,essays, plays and biographies. well known film critic, media guru and music promoter Sayami has managed an FM stations in all over Nepal, and has conceptualized and presented popular programs on Television/
Writer:1,407 fans

Narayan Gopal नारायणगोपालका गीतहरुलाई म्युजिक नेपालले पुनः संगित संयोजन गरेर नयाँ स्वादका साथ श्रोता समक्ष ल्याउँदैछ । गीतहरुमा आवाज नारायणगोपालकै रहने छ, संगित पनि उही नै हुनेछ तर रेकर्डिङ्गको गुणस्तर र ध्वनिको स्तरीयता राम्रो पारिने छ । म्युजिक नेपालले हालै यो जानकारी संचार माध्यमहरुलाई उपलब्ध गराएको हो । सुगम संगितका पारखीहरुले ए...कपटक फेरि नारायणगोपाललाई अनुभव गर्न पाउने छन् । धन्यवाद म्युजिक नेपाललाई|

Narayan Gopal द म्युजिकल जर्नीले मंसिर १९ गरे नारायण गोपाल पुन्य तिथीको दिन बिशेस्: कार्यक्रम आयोजना गरेको थियो। मंसिर १७ गते कबि भुपेन ब्याकुललाई लाई काठमान्डौमा स्वागत पनि गरेको थियो उक्त सस्था ले । यही आउदो मंसिर २७ गते पनि द म्युजिकल जर्नीको आयोजनामा आर.के गिरीको गजल सङ्रह ' नगर गन्कन्छ ' को बिमोचन हुँदै छ। समय :२ बजे , स्थान : गुरुकुल, बानेस्वर आमन्त्रण खुल्ला छ ।

Narayan Gopal भोली मंसीर १९ गते शुक्रवार स्वरसम्राट नारायणगोपालको उन्नाइसौँ पुण्यतिथिका दिन नेपाली स¨ीतको एक शतक नामक् पुस्तकको विमोचन । सोही कार्यक्रममा प्रवीण बराइलीद्धारा संगीतबद्ध प्रकाश सायमीका गीतहरुको एकल एल्बम अवनीको विमोचन । समय ः दिनको ११ बजे । स्थान ः नारायणगोपाल संगीत कोश

Narayan Gopal भोली उन्नाइस गते, नारायण गोपाल को उन्नाइसौं स्मृति दिबश । भोली कै दिन गायक तथा सङितकार भिम बिराग लाई यो बर्षको स्वरसम्राट पुरस्कार बाट सम्मनित गरिने दिन । साथै भोलीको अन्नपुर्ण पोस्ट को परिशिश्टांक अन्नपुर्ण रङ ले उहाको बारेमा बिशेष प्रकाशन गर्दै छ । नारायण गोपाल को बारेमा पढ्न चाहनेहरुले भोली को अन्नपुर्ण हेर्नु होला ।




























