Photos
Reviews
2 Reviews
Tell people what you think
Prajwol Raj Onta
· March 18, 2017
Thank you HEADS NEPAL for making this world a better place..
Posts
Heads Nepal is with Tilu Onta and 45 others at HEADS Nepal.

हेड्स नेपालको नियमित साप्ताहिक भेटघाट कार्यक्रम साथै केन्द्रिय समितिका उपाध्यक्ष श्री पुष्पराज पौडेल ( नेपाल रेडक्रस सोसाईटीको पूर्व कार्यकारी निर्देशक )ज्यूको ...अमेरिका तथा क्यानडा भम्रण बारे वहाँको अनुभव/छलफल कार्यक्रम आगामी २०७४ मङ्गसिर १६ गते शनिवार बिहान ७ः३० बजे हुने भएकोले समय अनुकूल हुने केन्द्रिय तथा मध्यमाञ्चल क्षेत्रिय समितिका कार्यकारी सदस्यहरु उपस्थिति भैदिनु हुन हार्दिक अनुरोध गरिन्छ ।
हेड्स नेपालका विभिन्न तहका सदस्यज्यूहरु संस्थापक, संरक्षक, सल्लाहकार, विभिन्न उपसमिति, श्रेयस्कर, आजिवन सदस्यज्यूहरु तथा जीज्ञासु गैह् सदस्यहरुलाई पनि आफ्नो सुझाव सल्लाह, टिप्पनी प्रतिक्रिया जीज्ञासा प्रस्तुत गर्नु पर्ने भएमा प्रत्येक शनिवार बिहान ८ः ०० देखि ९ः ३० सम्म उपस्थित भै स्पष्ट राखिदिन अनुरोध गरिन्छ ।
सदस्यहरुले आफ्नो परिचयपत्र, विभिन्न प्रकारका प्रमाणपत्र , सदस्यता फारम, नगदी प्राप्ति रसिद आदि समेत यहि समयमा लिन सकिनेछ । सहयोगको लागि धन्यवाद ।

ईश्वरचन्द्र बानियाँ
अध्यक्ष

See More
Nonprofit OrganizationKathmandu, Nepal
22 people checked in here

Image may contain: 2 people
Heads Nepal is at HEADS Nepal.

काठमाडाैं,चन्द्रागिरी मातातिर्थ निवासी श्री कृ्ष्ण शरण खत्रीज्यू हेड्स नेपालका प्रमुख संस्थापक श्री प्रतापराज वन्तज्यू मार्फत अाजिवन सदस्य बन्नु भएकाेमा हार्दि...क स्वागत तथा शुभकामना अपर्ण गर्दछौं ।
तपाईको जीवनको अन्तिम श्वाससम्म हेड्स नेपाल मार्फत दिलोज्यानले मानवसमुदायको सेवामा समर्पित भईरहनुहुनेछ भन्ने संस्थालाई पुर्ण विश्वास रहेको छ ।
तपाईको सुस्वास्थ, सफलता, समृद्धि र सुन्दरताको हरपल शुभकामना व्यक्त गर्दछौं ।
र्इश्वरचन्द्र बानियाँ
अध्यक्ष
हेड्स नेपाल

See More

thank you to all friends of heads nepal

शुभकामना सन्देश
आर्तेषु विप्रेषु दयान्वितश्चय यता श्रद्धया स्वल्पमुपैतिदानम ।
अनन्तं पारं समुपैती राजन यद्यियते तन्नलभेद दिजेभ्य।।
दयालुले दुःखिलाई जे जति दान दिन्छ, त्यस्वाट दान
पाउनेलाई मात्र होइन दान दिनेलाई पनि...
प्रयाप्त लाभ हुन्छ, झन वृद्धि हुन्छ । त्यसैले
जे जति दान दिइन्छ दाताले त्यो कहिल्यै कुनै पनि रूपमा
फिर्ता लिने आशा नगर्नु अतिउत्तम हुन्छ ।
२०७३ सालको शुभ दिपावली, नेपाल सम्वत, छठ तथा इद पर्वको पुनित तथा सुखद अवसरमा हेड्स नेपाल परिवार हार्दिक शुभकामना प्रस्तुत गर्दछ । आम नेपाली तथा विश्व समुदायमा खुसी, उमङ्ग र सफलता छाओस । असलहरु थप असलमा ,सामान्यहरु असलमा रुपान्तरण हुने उर्जा र शक्ति पैदा होस, हेड्स नेपालको सादर शुभकामना छ । सबैमा शुख शान्ति, खुशि र संवृद्धीले बास गरुन ।
हेड्स नेपाल परिवार
बनस्थली, काठमाडौँ
फोन नंः ४३५२२४६
इमेलः headsnpl@gmail.com
web : www.headsnepal.com

See More
This is Home page
headsnepal.com
Durga Manandhar Onta added 6 photos and a videofeeling joyful with Ganesh Man Stha and 10 others at HEADS Nepal.

Institutional Farewell program for the Chair person of Heads Nepal, ex-dean sr engineer Mr Ishwar Chandra Baniya before heading to the USA tomorrow for official visit of heads nepal. Have a safe and successful journey.

हेड्स नेपालका केन्द्रिय अध्यक्ष श्री ईश्वर चन्द्र बानियाँज्यूको अमेरिका भ्रमण बारे सम्पूर्ण सदस्यज्यूहरुमा सादर अनुरोध :
हेड्स नेपाल केन्द्रिय समिति अध्यक्ष वरिष्ठ इन्जिनियर श्री ईश्वर चन्द्र बानियाँज्यू (पूर्व डिन, पाेखरा विश्वविध्यालय) हेड्स नेपालकाे सांगठनिक तथा संस्थागत (सामाजिक) भ्रमणमा आगामी २०७३ आश्विन २७ गते बिहिवार करिब ३ महिनाको लागि सयुक्त राज्य अमेरिका प्रस्थान गर्दै हुनुहुन्छ । वहाँको भ्रमण परिणाममूखि, सुखद र पूर्ण सफलताको लागि हेड्स नेपालका प्रमूख संस्थापक प्रत...ापराज वन्त र सिङ्गो हेड्स नेपाल परिवार हार्दिक शुभकामना व्यक्त गर्दछ ।

वहाँको अमेरिका भ्रमण सुदुरपूर्वी अमेरिकाको यूयोर्क, वोस्टन, वासीङ्गटन, भर्जीनीयाबाट सुरु गरी मध्य अमेरिकाको टेक्सास अष्टिन/हष्टन हुँदै सुदुरपश्चिमको सनफ्रान्सिसकाे र क्यालीफोर्नीयासम्म रहनेछ । यस बिचमा अमेरिकामा रहनु भएका हेड्स नेपालका आजिवन सदस्यहरु तथा भ्याएसम्म धेरै भन्दा धेरै अमेरिकामा रहनु भएका नेपालीहरुलाई पनि भेटघाट, छलफल अन्तर्क्रिया गरि सल्लाह सुझाव लिनु हुने कार्यक्रम रहेकोले सम्पूर्ण आदरणिय प्रियजनहरुमा जानकारीको लागि सादर अनुरोध गरिन्छ । यस बिचमा हेड्स नेपाल र यसको गतिविधिहरुबारे जानकारी गराउने, संगठन तथा सदस्यता विस्तार गर्ने, सहयोग, योगदान परिचालन गर्ने कार्यक्रम रहेकोले संभव भएसम्म आदरणिय प्रियजनहरुले निम्न ठेगानामा सम्पर्क गर्नु हुन हार्दिक अनुरोध गरिन्छ ।

श्री ईश्वर चन्द्र बानियाँ, अध्यक्ष हेड्स नेपाल
टेलिफोन नं. नेपालः ९८५११९४४४० अमेिरकाः १-२०२२९७२०२४
इमेलः icbaniya55@gmail.com
फेसबुकः Ishwar Chandra Baniya

नेपालमा रहनु भएका हेड्स नेपालका सबै तहका सदस्यज्यूहरुले अमेरिकामा रहनु भएका आफ्ना दाजुभाई, इष्टमित्र, छरछिमेकको निम्न विवरण उपलब्ध गराई अमेरिकामा रहनुहुने गैह् आवासिय नेपालीहरुलाई पनि टेलिफोन, इमेल एस.एम.एस मार्फत भेटघाट तथा सहयोगको लागि अनुरोध गरिदिनु हुन हार्दिक अपिल गरिन्छ ।
अमेरिका बस्ने आफ्न्तहरुको विवरण यसप्रकार दिनुहुन अनुरोध छ :
१) नामः
२) ठेगानाः
क) नेपालः.................... ख) अमेरिकाः .......................
३) टेलिफोनः ४) इमेलः
५) अमेरिकामा के काम गर्नु हुन्छ ?
६) समाजसेवाको पृष्ठभूमि
७) सम्पर्क सिफारिस गर्ने व्यक्तिको नामः
फोन नं :

हेड्स नेपाल परिवार
टेलिफोन नंः ०१४३५२२४६÷ सम्पर्क नं ९८५११०५४४०
Email: headsnpl@gmail.com/web:www.headsnepal.com

See More
HEADS Nepal updated their cover photo.
Image may contain: 1 person, standing, outdoor and nature
HEADS Nepal updated their cover photo.
July 1, 2015
Image may contain: 3 people
HEADS Nepal updated their cover photo.
Image may contain: 2 people
HEADS Nepal shared their photo.
June 4, 2014
Image may contain: 1 person
HEADS Nepal

Stay tuned People.. we are soon launching our redesigned and improved website in terms of user interface and upgraded features.

Check out our new design (Still underconstruction).

HEADS Nepal added 9 new photos from February 14, 2014 to the album: HEADS NEPAL Blood donation program — at Gongabu.
February 14, 2014

Blood donation program organised by headsnepal on 15th Feb, 2014