Photos
Videos
Camera maa haina..
1.6K
73
https://youtu.be/uF9XJU8Py58 watched this??
26K
13K
Posts

Kohalpur Expressको दोस्रो कोसेली यो मायाकोगीत `अब मनसँग मन ´ प्रेमदिवसको दिन यहाँहरुको लागि । हेरेर प्रतिक्रिया दिनुस् है!!

Aba Mann Sanga Mann | New Nepali Movie KOHALPUR EXPRESS Song 2018 | Sugam, Anju | Keki, Binod JUNKIRI ARTS PRESENTS Keki Adhikari's "KOHALPUR EXPRESS" SONG A...
youtube.com
Posts

One more time 💕

Aba Mann Sanga Mann | New Nepali Movie KOHALPUR EXPRESS Song 2018 | Sugam, Anju | Keki, Binod JUNKIRI ARTS PRESENTS Keki Adhikari's "KOHALPUR EXPRESS" SONG A...
youtube.com

Watch the full video here:
https://youtu.be/oAFicyDG2II

It looks like you may be having problems playing this video. If so, please try restarting your browser.
Close
Posted by Keki Adhikari
18,524 Views
काठमाडौं – चलचित्र ‘कोहलपुर एक्सप्रेस’को दोस्रो रोमान्टिक गीत सार्वजनिक भएको छ । प्रणय दिवसको अवसरमा दर्शकलाई .....
himalpationline.com
काठमाडौँ- लोकप्रिय अभिनेत्री केकी अधिकारीको जुनकिरी आर्ट्सले बनाइरहेको सिनेमा 'कोहलपुर एक्सप्रेस' आफ्नो बेजोड .....
deshsanchar.com

Watch another song here:
https://youtu.be/oAFicyDG2II

It looks like you may be having problems playing this video. If so, please try restarting your browser.
Close
Posted by Keki Adhikari
28,683 Views
चलचित्र कोहलपुर एक्सप्रेसको दोश्रो गित ‘मन सँग मन’ ले दर्शकश्रोताको मन जित्दै [भिडियो] February 16, 2018 0 2 Share on Facebook Tweet on Twitter चलचि...
onlineraftar.com

#COWSONG पछी यो नयाँ गीत हेर्नुभो?

Aba Mann Sanga Mann | New Nepali Movie KOHALPUR EXPRESS Song 2018 | Sugam, Anju | Keki, Binod JUNKIRI ARTS PRESENTS Keki Adhikari's "KOHALPUR EXPRESS" SONG A...
youtube.com
 चलचित्र ‘कोहलपुर एक्सप्रेस’को दोस्रो रोमान्टिक गीत सार्वजनिक भएको छ । प्रणय दिवसको  अवसरमा दर्शकलाई उपहार स्व.....
cinepati.com
It looks like you may be having problems playing this video. If so, please try restarting your browser.
Close
Posted by Keki Adhikari
53,732 Views

अर्जुन पोखरेलको शब्द र संगीत रहेको गीतमा सुगम पोखरेल र अन्जु पन्तले स्वर दिएका छन् । गम्भीर विष्टको कोरियोग्राफी रहेको चलचित्र लाई विशाल भण्डारीले निर्देशन गरेका हुन् । चलचित्रको पहिलो ( cow-काउ ) बोलको गीत येतिबेलाको चर्चित गीत हो ।

राम चन्द्र / नेपालगन्ज:   चलचित्र ‘कोहलपुर एक्सप्रेस’ को दोस्रो गीत सार्वजनिक गरियेको छ । आज भ्यालेन्टाइन डे को अव....
nepalgunjtimes.com

फिल्म ‘कोहलपुर एक्सप्रेस’ को ‘काउ सङ्ग’पछि दोश्रो रोमान्टिक गीतको भिडियो रिलिज भएको छ । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको ‘अब मनसँग मन’ बोलको गीतमा अञ्जु पन्त र सुगम पोखरेलले स्वर दिएका छन् । गम्भिर विष्टको कोरियोग्राफी रहेको गीतमाा नायिका केकी अधिकारी र नायक विनोद न्यौपाने प्रस्तुत छ । नेपाल भित्रिका सुन्दर दृश्यमा छायाँकन गरिएको गीतको भिडियो हेर्नुस् :

प्रणय दिवसको छेकोमा फिल्म ‘कोहलपुर एक्सप्रेस’ले अर्को दोश्रो गीत सार्वजनिक गरेको छ । पहिलो गीत ‘सिओ डब्ल्यु काउ…’को अपार सफलतापछी फिल्मले ‘’अब मनसंग मन’’बोलको गीत इन्टरनेटमा बुधबार सार्वजनिक गरेका हुन् ।

प्रणय दिवसको छेकोमा फिल्म ‘कोहलपुर एक्सप्रेस’ले अर्को दोश्रो गीत सार्वजनिक गरेको छ । पहिलो गीत ‘सिओ डब्ल्यु काउ....
newspage3.com

फिल्म 'कोहलपुर एक्सप्रेस'को दोस्रो गीत सार्वजनिक भएको छ। पहिलो गीत 'काउ सङ्'ले युट्युब र सामाजिक सञ्जालमा प्रतिक्रिया पाउने क्रम जारी रहँदा 'अब मनसँग मन' बोलको गीत भिडियोसहित इन्टरनेट रिलिज भएको हो।

काठमाडौं: फिल्म 'कोहलपुर एक्सप्रेस'को दोस्रो गीत सार्वजनिक भएको हो। पहिलो गीत 'काउ सङ्'ले युट्युब र सामाजिक सञ्जाल...
pahilopost.com