Photos
Posts
फेसबुक updated their cover photo.
June 8, 2013
Image may contain: text

proud to be a Nepali!!!

Image may contain: 3 people, child
Posts

I may not be your 1st love,
1st kiss, 1st sight, or 1st
date but I just want to be
your last.

एक पटक राम्रो संग पढेर विचार
गर्नु
होस् त
- पानीमा डुबेर रुन सकिन्छ
कि सकिदैन...
होला ?
- माछालाई तिर्खा लाग्छ
कि लाग्दैन
होला ?
- हाँगामा बसेका चराहरु
निदाएर
कहिलेकाँही खसेका छन्
कि छैनन् ?
- अग्लो पक्की भवनलाई किन
बिल्डिङ
(building)
भनेको होला, जब
कि बनिसकेको हुन्छ ।
- विज्ञापनमा कुकुरलाई दिने
खाना नयाँ मिठो स्वादमा आएको
कसले चाख्छ
र मिठो मान्छ होला ?
- पैसा रुखमा फल्दैन भने बैंकहरुले
किन
ब्रान्चहरु
बढाउँछन् ?
- "i love u" मा प्रश्न होइन तै
पनि किन
मानिसहरु यसको जवाफ खोज्छन् ?

See More

आधिरातमा बिउँझाई दिने
तिम्रो सम्झना कस्तो।
प्यासले छट्पटीएको बेला
खहरे खोला भेटे जस्तो।
दिल र दिमागमा बहस पार्न...
सक्ने
तिम्रो जवानी कस्तो।
सारा बन्धन तोडेर
तिम्रो संसारमै
रमाउँकी जस्तो।
कुन देशको बासी हौ तिमी
के कारणले आयौ?
बन्देज लगाएको तलाउमा
हलचल किन मचायौ?
कल्पना पो झन झन बढ्यो
तस्विर मात्रै हेर्दानी।
निदाउनै सकिन म
जता कोल्टे फेर्दानी।
कहीं तिमी मायावी संसारको
जादुगर त हैनौ?
आँखाको नशाले लठ्ठाएर
ज्यानै लिने त छैनौ ?
Ramro lage like n share
naramro lage comment vaye pani garnu hola.

See More

Proud to be the son of land of Gautam Buddha

Image may contain: 1 person

ॐॐॐ जय नग देवता ॐॐॐ
आज नाग पंचमी नेपालीहरुको चाडको रुपमा मानिने नाग पंचमीको सम्पूर्ण मित्रहरुमा सुभ-कामना
घरमा हुने मित्रहरुले त आफ्नो घरको ढोकामा नागको चित्र टासेर पुजा आराधना गरिसक्नु भयो होला जति पनि मित्रहरु विदेश वा घर बाहिर हुनुहुन्छ आउनुहोस याही भए पनि दर्शन गरौ
ॐॐॐ जय शिव शंकर भोलेनाथ ॐॐॐ

No automatic alt text available.

!!गजल!!

सङ्नानी रूप देख्दा गजल बन्दो रैछ !
झनै मिठो मुस्कानदेख्दा गजल बन्दोरैछ!!

...

सिता गिता को हास ढल्के हिडाइ !
गिज्याउदै बाटो छेक्दा गजल बन्दो रैछ!!

अल्लारे पल्टिएर आवराको साथ लाए !
चप्पलले गाला सेक्दा गजल बन्दोरैछ !!

बिग्रीएको छोरा भनेए विहे गरी दिए मेरो!
घरकोसबै भार सिर माथि पर्दा गजलबन्दो रैछ!!

सङ्नानी को रूप देख्दा गजल बन्दो रैछ !
आहा मुस्कन उन्को कतीमिठो हेर्दा गजल बन्दो रैछ !!

भर्खर कोसिस गर्दै छु गल्ती भए माफ गर्नु है
कोइ यस्तो हाम्रा मित्र हरुलाई त भको छैन ?

Kamal uinik

See More
No automatic alt text available.

ठूलो दुर्घटनाबाट बच्यो तारा एयर
रुद्र खड्का, नेपालगञ्ज, साउन २-
राजु बिष्ट
¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤
हुम्ला सदरमुकाम सिमकोटबाट नेपालगञ्जका लागि उड्दै गरेको तारा एअरको जहाज मंगलबार सोही विमानस्थलमा रहेको विद्युत खम्बामा ठोकिएको छ। सिमकोट विमानस्थलबाट लाइन अफ (उडने तयारी) गर्दा बायाँ पंखाको टुप्पाले बिजुलीको खम्बा छोएको नागरिक उडड्यन प्राधिकरण नेपालगन्जका प्रमुख नरेन्द्र थापाले बताए।

...

उक्त ट्विनअटर जहाजले विद्युतको खम्बा छोएपछि स्टार्ट बन्द गरी सिमकोट विमानस्थलमा पार्किङ गरिएको छ। प्राधिकरण हुम्लाका प्रमुख टेकबहादुर पातलीका अनुसार विमानस्थल मर्मतका लागि क्रसर सन्चालन गर्न गाडिएको विद्युतको खम्बामा वायाँ पंखाको टुम्पोले छोएको हो।

सुर्खेतबाट सिमकोट गएर नेपालगञ्ज फर्कदै गरेको उक्त जहाजमा पाँच यात्रु थिए। क्याप्टेन शंकर श्रेष्ठ र विराज राजवंशीले उक्त जहाज उडाइरहेका थिए। पातलीका अनुसार उडने बेला रन वे (मैदान) का बायाँतिर जहाज बढी मोडिएको थियो।

तारा एअरका नेपालगन्ज प्रमुख भीम राईका अनुसार जहाजमा सामान्य क्षति भएको छ। जहाज मर्मतका लागि बुधबार नै सिमकोट इन्जिनियर पठाइने उनले जानकारी दिए।

See More

!!गजल!!

बाँचे भने आउने छु सानो जहाजमा चढेर !
मरे भने आउने छु सानो बाकसमा सडेर !!

...

खै कसरीभनु म तिमीलाई प्रेदेशको हाल खबर !
आधा ज्यान नचल्ने भाछ माथि देखि लडेर !!

यता घाउ उता घाउ बांकिछैन कुनै ठाउँ !
काम गर्दा सरिरमा तिखा-तिखा किला गडेर

बाँकी थियो अझै लेख्न तर म लेख्दिन !
डर लाग्छ रुन्छयूकी तिमि मेरो बेथा बढेर !!

बाँचे भने आउने छु सानो जहाजमा चढेर !
मरे भने आउने छु सानो बाकसमा सडेर !!

Kamal Unick

See More
No automatic alt text available.

कुटपिटबाट मालपोत कार्यालयका प्रमुख घाइते
राजेन्द्र कार्र्की/ उज्यालो । जाजरकोट, साउन २
राजु बिष्ट
¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤
मालपोत कार्यालय जाजरकोटका प्रमुख...
तिलकराम रिजाललाई स्थानीय एक उत्श्रृङखल
समुहले कुटपिट गरेको छ ।

कुटपिटबाट गम्भीर
घाईते भएका रिजाललाई
उपचारका लागि जिल्ला अस्पताल जाजरकोट खलंगामा भर्ना गरिएको छ ।
रिजालको टाउकोमा गम्भीर चोट
लागेको अस्पतालले जनाएको छ ।

खलंगा २ पिपलडाँडा स्थित लक्ष्मण
शाहको घरमा रहेको मालपोत कार्यालयलाई
कार्यालय प्रमुख रिजालले खलंगा २ थाप्ले स्थित दीपकजंग शाहको घरमा सार्न खोजेको भन्दै
कुटपिट गरेको प्रहरीको आशंका छ ।

कुटपिटमा संलग्न खलंगा २ स्थानीय प्रयासशाह,
शुशिल शाह, पेम के. सी. र दीपराज कार्कीलाई
प्रहरीले नियन्त्रणमा लिएको छ ।
आक्रमणमा संलग्न अन्य फरार रहेको र खोजी कार्या जारी रहेको प्रहरी प्रमुख
डिएसपी ईश्वर कार्कीले बताउनुभयो ।
कुटपिटमा संलग्नलाई प्रहरीले सार्वजनिक
अपराध सम्वन्धी मुद्दा चलाउने
तयारी गरिरहेको छ ।

See More

आमा छोरीको हत्यामा संलग्न ६ जना पक्राउ
मकवानपुर, साउन २ -
राजु बिष्ट
¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤
मकवानपुरको भैसे गाबिस २ कालीकाटारमा पाँच दिनअघि भएको आमा छोरीको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका ६ जनालाई प्रहरीले पक्राउ मंगलवार हेटौडामा सार्बजनिक गरेको छ । गत असार २८ गते राती घरमा सुतिरहेको अबस्थामा ५७ बर्षिय आमा चन्द्रमाया थापा र ३७ बर्षिय छोरी लक्ष्मी थापाको हत्या भएको थियो ।

...

हत्यामा संलग्न मध्ये पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा धादिङ्ग जिबनपुर गाबिस वडा नंम्बर ८ बस्ने २५ बर्षिय बिष्णु तामाङ, २४ बर्षिय सानो कान्छा तामाङ, २२ बर्षिय संजिब तामाङ, १७ बर्षिय सुदीप लामा, मकवानपुर बसामाडी गाबिस वडा नंम्बर ८ बस्ने ३० बर्षिय मोहन ब्लोन र काठमाडौ किर्तीपुर १० बस्ने २७ बर्षिय राजु श्रेष्ठ छन् ।

धादिङ्ग जिबन्पुर गाबिस वडा नंम्बर ८ बस्ने गोपाल लामा र मकवानपुर हाँडीखोला गाबिस वडा नंम्बर ४ बस्ने मामा भन्ने पासाङ घिसिङ फरार रहेको र उनीहरुको खोजीकार्य भईरहेको जिल्ला प्रहररी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक पुर्णचन्द्र जोशीले बताउनुभयो । उनीहरु सवै हेटौंडामा रिक्सा चलाउने मजदुर भएको प्रहरीले जनाएको छ ।

उनीहरुले आमा छोरीको हत्या गर्नुका साथै ७ तोला सुनका साथै तीन लाख रुपैया चोरी गरेको मृतक चन्द्रमायाका छोरा तुलसी थापाले बताउनुभयो ।

See More

शुभ रात्री शुभ सपनी मेरा सम्पूर्ण Facebook प्रेमी हरु मा
समयले कोल्टे फेरिपनि
स्मृति को दीपहरु बलिरहोस //
परिस्थिले टाढा पुराए पनि
सम्झनाका फुलहरु फुली रहोस //

Image may contain: 1 person

Exchange Rate for 02 July, 2012
--------------- --------------- ---------
Exchange Rates Fixed by Nepal Rastra Bank
--------------- --------------- --------------- ----
Currency Unit--Buying/ Rs.--Selling/Rs....
Indian Rupee
100
160
160.15
Open Market Exchange Rates
--------------- --------------- ------
(For the purpose of Nepal Rastra Bank)
--------------- --------------- ------------
Currency Unit--Buying/ Rs.--Selling/Rs.
U.S. dollar
1
88.70
89.30
European euro
1
112.29
113.05
UK pound sterling
1
139.33
140.28
Swiss franc
1
93.43
94.06
Australian dollar
1
90.82
91.44
Canadian dollar
1
87.25
87.84
Singapore dollar
1
70.10
70.58
Japanese yen
10
11.11
11.19
Chinese renminbi (Yuan)
1
13.96
14.05
Only Buying rates
--------------- ---
Currency Unit--Rates/Rs.
Swedish Krone
1
12.81
Danish Krone
1
15.10
Hong Kong dollar
1
11.43
Saudi Arabian riyal
1
23.65
Qatari riyal
1
24.36
Thai baht
1
2.81
UAE Dirham
1
24.15
Malaysian ringgit
1
27.98

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.
Return to top
© Nepal Rastra Bank. All Rights Reserved.

See More

तपाईको आजको राशिफल
२०६९ साल असार १८ गते सोमबार, चतुर्दशि।

मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): तपाईको लागि धेरै राम्रो समय आएको छ । सरकारी कामकाजबाट राम्रो अनुभव हुने देखिन्छ । पदप्रतिष्ठा र सामाजिक काम बन्ने देखिन्छ ।

...

वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): तपाईको लागि आजको दिन ठिकै रहेको छ । सामाजिक कामबाट तपाईको मन प्रसन्न रहने छ । विपरीतलिंगीबाट पनि राम्रो सहयोग मिल्ने देखिन्छ ।

मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा): तपाईको लागि समय एकदम राम्रो रहेको छ । सानातिना समस्या भने पाखा लाग्ने देखिन्छ । आफुले गरेको कामको सन्तोष सास मिल्ने देखिन्छ ।

कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): तपाईको लागि आजको दिन सामान्य रहेको छ । गरिरहेकै कामलाई पूर्णता दिनु एकदम राम्रो देखिन्छ । तपाईको कामबाट पनि राम्रै फाइदा हुने देखिन्छ ।

सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): परिश्रम को कदर हुने खालको समय रहेको देखिन्छ । धार्मिक कार्य प्रति संलग्न हुनु पर्ने देखिन्छ । सेवा र सहयोग गर्न पाउदा भने मन प्रसन्न रहने छ ।

कन्या राशी (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो): उन्नतिको पथमा लम्किने बेला आएको देखिन्छ । सुभ समाचार आउने खालको दिन रहेको छ । उपहार पुरस्कार अधि आदन प्रदान हुने खालको दिन रहेको छ ।

तुला राशी (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): अधुरा काम सम्पन्न हुने देखिन्छ । पहिला आफ्नो काम हेरी मात्र अरु काममा शहभागीता दिनु होला । सोचेर अगी बढ्नु भए एकदम राम्रो हुने खालको दिन रहेको देखिन्छ ।

वृश्चिक राशी (तो, ना, नि, नु, ने, नो, या, यि, यु): अरुको समस्या देखेर आफुलाई पनि जागर मरेर जाने देखिन्छ । शान्ति संयमित र फलदायी तरिकाले बस्नु भयो भने फाइदा हुने देखिन्छ ।

Sagittarius: धनु राशी (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): परिवारमा शन्तोष मिल्नेछ, आगमनको समय रहेको छ, अतिथि को स्वागतमा समय बित्नेछ।

मकर राशी (भो,जा,जि,जु,जे ,जो,ख,खि,खु,खे, खो,गा,गि): तपाईको लागि फलदायी समय आएको छ । नयाँ कामको लागि सुनौलो अवसर आएको छ । सरकारी कामको मध्यमबाट धेरै प्रगति हुनेछ ।

कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, दा): रचनात्मक काम तिर धेरै मन जाने देखिन्छ । नराम्रो काम तिर भने मन जाने देखिन्न । विभिन्न नयाँ नयाँ ठाउँको भ्रमण हुने योग रहेको छ ।

मीन राशी (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): महिनाको अन्त्यतिर केहि राम्रा काम गर्नुपर्ने देखिन्छ । कामको दयित्यो थपिने देखिन्छ । भोलिको राम्रो कामको संकेत पाउनु हुने छ ।

See More

शिक्षक : हामीले लाम्खुट्टेहरु जन्मिन बाट रोक्नु पर्छ ।
.
गुलेमाईला : त्यो त हुन नै सक्दैन ।
.
शिक्षक : किन ?...
.
.
गुलेमाईला: लाम्खुट्टेहरुले लगाउने तेत्रो सानो कन्डम त
बन्नै सक्दैन सर !!

See More

हुरी चल्दा छतमा पेन्टी सुकायौ नि किन ?......
उडी आयो मेरो घरमा, आउछौँ आउन्नौ लिन ?:D