Posts

दुर्घटना दु:खद

No automatic alt text available.
Image may contain: one or more people and outdoor
Image may contain: one or more people and outdoor
Image may contain: one or more people, people sitting, shoes and outdoor
Prakash Poudel added 4 new photos.
July 6

अत्यन्तै दुखद समाचार , उपल्लो मुस्ताङमा १८जना मजदुर को घटनास्थल मा मृत्युु
मुस्ताङ जिल्ला अन्तर्गतको लो-घेकर दामोदरकुण्ड गाउँपालिका स्थित वडा न.३ स्याङबोंचे र ...घिलिङ गाउँको बीच बाटोमा करिब १२:३० बजे तिर खाना खाएर काममा फर्किने क्रममा बा.२.क २२१९ नम्बरको टिप्रर करिब २०-२५ मिटरको उचाईबाट खसेर दुर्घटना हुँदा १५ जनाको स्थलमै मृत्यु र १७ जना घाइते मध्यमा ५ जनालाई जिप मार्फत जोमसोम अस्पतालमा उपचारको लागी लगिदै र बाकी १२ जनालाई हेलिकप्टर मार्फत उपचारको लागी तयारी गरिदै,मृत्यु र घाइतेहरु हुनेमा खुल्न आएको ठेगना रोल्पा,सिन्धुली,कैलाली र कपिलवस्तु भनिएका छन्।
तस्बिर मुस्ताङ आवाज

See More

Thanks for being a part of the Myagdi Kali FM community! Share this Page with friends to help more people learn about it.

No automatic alt text available.
Photos
Posts

Visit Mustang

It looks like you may be having problems playing this video. If so, please try restarting your browser.
Close
Posted by Prakash paudel
48,217 Views
48,217 Views
Prakash paudel

देश भित्रको एउटा देश मुस्ताङ भ्रमण गरौ एक पटक अवस्य सबैलाइ हार्दिक अनुरोध । हाम्रो अनुभव
सेयर गरि सबैलाई जानकारी गराइदिनुहोला

visit mustang

It looks like you may be having problems playing this video. If so, please try restarting your browser.
Close
Posted by Prakash paudel
48,217 Views
48,217 Views
Prakash paudel

देश भित्रको एउटा देश मुस्ताङ भ्रमण गरौ एक पटक अवस्य सबैलाइ हार्दिक अनुरोध । हाम्रो अनुभव
सेयर गरि सबैलाई जानकारी गराइदिनुहोला

eye-crossed-out
This photo may show violent or graphic content.
Image may contain: 1 person, smiling
We covered this photo so you can decide if you want to see it.
We covered this photo so you can decide if you want to see it.
Jamuna Acharya is with Jeevan Khadka and 28 others.

बाग्लुङ घर भन्ने यी परिचय नखुलेका ब्यक्तिको तनहु आबुखैरेनिमा मिति २०७४/११/२० गते बिहान गुडिरहेको गाडिले ठ्क्करदिदा दु:खद निधन भयको र हाल भरतपुर अस्पतालमा आफन्त...को सम्पर्क बिहिन अबस्थामा भयको हुदा उहालाई चिन्नुहुने महानुभब मार्फत आफन्त लाई खबर पुराइ सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।सम्पर्क का लागि9856041171।।यो पोस्ट शेयर गरि छिटो भन्दा छिटो आफन्त सम्म पुराउनलाइ सहयोग गर्नुहुन समेत अनुरोध छ ।

See More

पर्बतका नेता प्रतिनिधि सभा सदस्य पदम गिरि को अन्तरबार्ता हेरौ भिजन बिचार राम्रो छ ।

It looks like you may be having problems playing this video. If so, please try restarting your browser.
Close
9,030 Views
9,030 Views
समय सन्दर्भ was live — with Tilak Tiwari and Jai Rotary Rotary.

पर्वतवाट प्रत्यक्षतर्फवाट निर्वाचित प्रतिनिधी सभा सदस्य पदम गिरि आजको न्यूजमेकरमा

म्याग्दी सदरमुकाम बेनिमा अनेरास्ववियु ले सिमा अतिक्रम को विरुद्ध मा बिरोध कार्यक्रम गरेको छ उक्त कार्यक्रम मा अनेरास्ववियु केन्द्रिय सदस्य प्रकाश पौदेल ...

It looks like you may be having problems playing this video. If so, please try restarting your browser.
Close
Posted by Prakash Poudel
22,454 Views
22,454 Views
Prakash Poudel is with Sudesh Parajuli and 13 others.

पर्सा जिल्लाको छपकैयामा एकलौटी रुपमा जंगेपिल्लर सारेर नेपालको झन्डै साठी बिगा जमिन मिचेको भारतीय दादागिरी विरुद्ध म्याग्दी मा अनेरास्ववियु को आन्दोलन सुरु...

म्याग्दी, १९ मंसिर । म्याग्दी सदरमुकाम बेनीमा बेवारिसे अवस्थामा सडकमै दिनरात विताउँदै आएका एक बृद्धको स्थानीय य?...
myagdionline.com

rip

Image may contain: 1 person
Prakash paudel

Rip लेखिदिनु होला
२०७२ साल साउन १३ गते कास्किको लुम्लेमा पहिरोमा पुरिएको अवस्थामा भेटिएका आमा र ६ महिनाको छोराको यो कारुणिक तस्बिर ।
तस्बिर प्रकाश पौडेल म्याग्दी ।

म्याग्दी जिल्ला मा रहेका दुबै शुन्दर गाउँ । मुदि अनि दोबा ।

Image may contain: mountain, sky, outdoor and nature
Image may contain: mountain, sky, outdoor and nature
Prakash paudel added 2 new photos.

म्याग्दी जिल्ला एउटा शुन्दर मुदि गाउँ आर्को दोबा गाउँ ।

हार्दिक श्रद्धाञ्जली

Image may contain: one or more people and outdoor
Prakash paudel

सहानुभूति दिउ आवाज उठाउ यो अन्याय को विरुद्ध
रौतहटको गरुडा नगरपालिकामा सडक खन्दा बनाएको खाल्टो पुरिदा ४ बालबालिकाको निधन भएको खवर को निन्दा गर्न चाहन्छु।एकै घर... को ४ बालिका घाँस को भारी बोकेर फर्किने क्रम मा बाटो फड्को मार्दा भएको भनिएको छ। शोकाकुल परिवार प्रती समबेदना।निकै पिडादाएक घटना सान्दर्भिक पनि हो,जता ततै मन परि बाटो निर्माण र लापरबाही मुख्य कारण हो।

See More

हाम्रो म्याग्दी जिल्ला घुमौ घुमाउ ।

Prakash paudel added 5 new photos.

म्याग्दी जिल्लामा रहेका केही रमणीय ठाउँ , घुमौ म्याग्दी । सेयर गरौ प्रचार गरौ ।

म्याग्दि बाट अनेरास्ववियु का केन्द्रिय सदस्य प्रकाश पौडेल ले प्रधानमन्त्री सेर बहादुर देउवा लाई खतरा चुनौती र सुझाब दिएका छन । हेर्नुहोस ।

जनचेतना को लागि सेयर गरौ सबैले ख्याल गरौ

Prakash Poudel

#स्वास्थ्य_खबर लेख्छ
जनचेतना को लागि सबैलाई अनुरोध गरौ ।

ऐजेन्सी– भारतको बिहारमा विगत दुई दशकदेखि अज्ञात रोगका कारण बर्सेनि एक सयभन्दा बढी बालबालिकाको मृत्यु हुँदै आएको थियो। दिउँसोभरि खेलिरहेका, रमाइरहेका बालबालिका राति अकस्मात छलपटाएर...
swasthyakhabar.com

सुन्दर बेनी बजार

Image may contain: mountain, sky, outdoor and nature
धौलागिरी , nepal

म्याग्दी जिल्ला को सदरमुकाम सुन्दर #बेनिबजार मन परे लाइक र सेयर गर्नुहोला ।
तस्बिर #फेसबुक

हार्दिक श्रद्धाञ्जली #देशले महान सपूत हरेक दिन गुमाइ रहेछ ।।

Image may contain: 1 person, mountain and outdoor
Prakash paudel

#जसो गर जे भन जतासुकै लैजाउ मलाई
यो मन त मेरो नेपालि हो" गितका रचनाकार तथा महासेनानि पाईलट #कैलाश गुरुगंको कोल्टी बिमानस्थल वाजुरामा भएको विमान दुर्घटना परि निधनको खबरले अत्यन्तै मर्माहत बनाएको छ । नेपाल आमाको एक महान सपूत प्रती #हार्दिक श्रद्धाञ्जली ।।