
High Value Agriculture Project in Hill and Mountain Areas - HVAPAgriculture Company in Surkhet
- Bos agriculture nepalAgricultural Service
- Krishi BajarTools/Equipment
- National Trust for Nature Conservation - Biodiversity Conservation CenterNonprofit Organization
- Agriculture NepalNonprofit Organization
- कृषि प्राबिधिक जलन बि सिPersonal Blog
- HICASTCollege & University
- LI-BIRDko Chautari (ली-बर्डको चौतारी)Nonprofit Organization
उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले मिति २०७५ साल भदौ १७ गते जाजरकोट जिल्लाको सदरमुकाम खलंगामा गरेको आयोजना सम्पन्न गोष्ठी तथा उप आयोजना सम्वन्धीत स्थानीय तहलाई हस्तान्तरण कार्यक्रमको दृश्य ।
जिल्ला समन्वय समितिका उप प्रमुख ज्ञानीप्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको गोष्ठीमा प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत, तत्कालिन जिल्ला कृषि कार्यालयका बरिष्ठ कृषि अधिकृत श्रीराम घिमिरे, नेपाल पत्रकार महासंघका अध्यक्ष भीमबहादुर सिंह,भेरी नगरपालिकाका कार्यवाहक प्रमुख दिपक राना, जिल...्ला सहकारी संघका प्रतिनिधी ललितराज भण्डारी, उद्योग बाणिज्य संघ, जाजरकोटका बरिष्ठ उपाध्यक्ष शिवविक्रम हमाल लगायतले आफ्नो भनाई राखेमन थिए । कार्यक्रमको समापन गर्दै आयोजना प्रमुख राजेन्द्रप्रसाद भारीले आयोजनालाई सफल बनाउन सहयोग गर्ने सवैलाई धन्यवाद दिदै आगामी दिनमा पनि रचनात्मक सहयोग हुने विश्वास व्यक्त गरे ।गोष्ठीमा आयोजनाले सहयोग गरेका किसानहरुले आयोजनाको सहयोगपछि आफु र आफनो समुहका सदस्यहरुमा आएको परिवर्तन सम्वन्धी अनुभव तथा सिकाई सुनाउनु भएको थियो । कार्यक्रममा टिमुर मूल्य श्रृंखला र सोलार लिफ्ट सिंचाई सम्वन्धी आयोजनाले बनाएको भिडियो पनि देखाइएको थियो ।

























