Recommended by 19 people
Still there is lots of things to upcome regarding how well it will function. however moving out of t...he valley, and not event to chitwan, pokhara or butwal, but far to the far eastern nepal, it is a revolutionary work and wish everything goes well. and may the people from that region no longer need to visit capital for proper and prompt medical treatment. See More
Stop insulting students from Bangaladesha nd show your financial income
Get well soon!!
Photos
Videos
Purbanchal Swasthya Mahotsav 2074
58
1
Posts

📰 जनहितमा जारी

🔊 सुचना!!! सुचना!!! सुचना!!!

बर्षायामको मौसम कतिपय कारणले मानविय स्वास्थ्यको लागि प्रतिकुल हुने भएको कारण यस किसिमको समयलाई मध्यनजर गर्दै सम्पुर्णमा स्वास्थ्य सम्बन्धि सामान्य समस्या तथा सो बाट श्रिजित हुनसक्ने जटिल समस्याबाट बच्नको लागि हामी यस बि. एण्ड सि. टिचिङ्ग हस्पिटलद्वारा यही मिति २०७५ साल श्रावण १ गते देखी १० गते सम्म निःशुल्क बहिरंग (ओपिडी) सेवाहरु जस्तैः कार्डियो, न्यूरो, हाड, जोर्नी तथा नसा, जनरल मेडिसिन, जनरल सर्जरी, नाक, कान तथा घाँटी, क्यान्सर, स...्त्रि तथा प्रसूति, छाला तथा यौन रोग, मानसिक रोग, दन्त तथा म्याग्जिलाफेसियल, आँखा, डायबिटिज, बालरोग सम्बन्धी सेवाहरु सञ्चालन गर्न लागिएको सहर्ष जानकारी गराउँदछौं । अतः समयमै स्वास्थ्य सम्बन्धि परिक्षण गराई सचेत र स्वस्थ रहनुहुन सम्पुर्ण बिरामी वर्गमा यसै सुचना मार्फत सुचित गरिन्छ ।

यसै अवसरमा ल्याव परिक्षण र अप्रेशनमा १५ प्रतिशत तथा रेडियोलोजी परिक्षणमा समेत १० प्रतिशत छुटको व्यवस्था गरिएको सहर्ष जानकारी गराउँदछौं।

नोटः बिदाको दिन र शनिबार यो नियम लागु हुने छैन र हेल्थ प्याकेजमा छुट हुनेछैन । साथै कान तथा कानको सुनुवाईको परिक्षण गर्ने उच्चस्तरिय प्रविधियुक्त मेसिन अडियोमिटर तथा ईमिटेन्स अडियोमिटर पनि रहेको जानकारी गराइन्छ ।

बि. एण्ड सी. शिक्षण अस्पताल
बिर्तामोड, झापा, नेपाल

See More
Image may contain: 1 person, text

🔊 कर्मचारिहरुको आवश्यकता

नेपालमै पहिलो पटक अत्याधुनिक विश्वस्तरिय उपकरण सहितको पूर्वाञ्चल क्यान्सर हस्पिटलको सेवा सुचारु हुन गईरहेको जानकारी गराउँदा हामी हर्षविभोर एवं गौरवान्वित महशुस गरिरहेका छौं । क्यान्सर सम्बन्धि गुणस्तरिय सेवा आम प्रभावित वर्गमा प्रदान गर्ने उदेश्यले स्थापित यस हस्पिटलमा निम्नानुसार कर्मचारिहरुको आवश्यकता भएकोले योग्यता पुगेका व्यक्तिहरुले मिति २०७५ भाद्र ३० गते सम्म आवेदन दिनुहुन जानकारीको लागि सुचित गरिन्छ ।

🥉Chief Medical Physicist...
No: 1
Qualification: MSc in Medical Physics
Experience: Minimum 3 years experience specially in Varian setup

🥉Medical Physicist
No: 1
Qualification: MSc in Medical Physics
Experience: Minimum 1 years experience specially in
Varian setup

🥉Radiotherapy Technician
No: 5
Qualification: Bsc. In Radiation Therapy
Experience: Minimum 3 years experience specially in
Varian setup

🥉Gyne Oncosurgeon
No: 1
Qualification: MD/MS in Gynecology with fellowship in Gyne oncology
Experience: Minimum 3 years experience specially in
relevant field

🥉Surgical Oncologist / GI Oncology
No: 1
Qualification: MCH in Surgical Oncology or MS with Fellowship in Surgical Oncology or MCH (GI Surgery)
Experience: Minimum 2 years experience specially in
Varian setup

🥉Dermatologist
No: 1
Qualification: MD in Dermatology
Experience: Minimum 2 years of experience

🥉Pediatrician
No: 1
Qualification: BSc in Nutrition
Experience: Minimum 5 years of experience

🥉Dietician
No: 1
Qualification: MSc in Medical Physics
Experience: Minimum 2 years of experience

🥉Counselor
No: 1
Qualification: MA in Clinical Psychology
Experience: Minimum 5 years of experience

🥉BN/BSc. Nursing
No: 5
Qualification: BN/BSc. Nursing
Experience: Minimum 1 years experience

🥉Staff Nurse
No: 10
Qualification: PCL Nursing
Experience: Minimum 1 years of experience

🥉Receptionist (Male/Female)
No: 1/1
Qualification: BBA/BBS/BA
Experience: Should have good English speaking & writing skill.

🥉Computer Operator
No: 1
Qualification: Diploma in IT
Experience: Should have good writing, speaking & typing skill both Nepali & English.

🥉Marketing Officer
No: 1
Qualification: BBA/BBS (MBA preferred)
Experience: Minimum 2 years of experience

ईच्छुक व्यक्तिहरुले निवेदन सहितको शैक्षिक तथा अनुभवको कागजात र बायोडाटा सहित निम्न लिखित ठेगाना तथा उल्लेखित ईमेल ठेगानामा समेत पठाउन सक्नुहुनेछ ।

ठेगाना
प्रशासन तथा मानव संशाधन विभाग
पूर्वाञ्चल क्यान्सर हस्पिटल
बिर्तामोड, झापा, नेपाल
फोन नं. ०२३–५४२२४२, ५४५५६६
ईमेलः info.pchbtm@gmail.com

सम्पर्क व्यक्ती
Dr Birendra Yadav
Clinical Oncologist
drbirendra@gmail.com
Mobile : 9814080689

See More
Image may contain: text