Sangam Saving & Credit Cooperative Society Ltd. Nuwakot, Nepal
about 3 years ago

अाज मिति २०७२ फाल्गुण १ गते १० बजे यस सहकारीको भवन शिलान्यास कार्यक्रम भएकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरु, सहकारीकर्मी, शुभचिन्तक साथीहरुमा उपस्तिथिको लागि हार्दिक निमन्त्रणा गर्दछौं । जय सहकारी ।।