अभिभावक लाई समेत जानकारी नदिएर स्कुलड्रेसमै कलेजका विद्यार्थी लाई आन्दोलन मा जाउ भनेर उस्काउने ,ती विदेशी फन्डबाट संचालन भएका स्कुल कलेजका संचालक ,प्रीन्सिपल लाई पनि छानबिनको दायरा मा ल्याउने कि नल्याउने?