Posts

तलका भनाइबारे विचार गर्नुहाेस
क‌ पुनर्जागरण कालकाे उपलब्दी भाैगाेलिक खाेजलाइ बढवा दिनु थियाे
ख म्यानकार्टा Greek सभ्यताकाे प्रभाव हाे
ग नेपाेलिएन बाेनपाट लाइ युद्ब का पुत्र भनिन्छ
घ Peopole Power Revoluation नामक अान्दाेलन पाेल्याण्डमा भएकाे थियाे

तलका कथन बारे आफ्नो दृढ संकल्प गर्नुहोस?(कुन बेठिक छ/छन)
1)फ्रान्सको राज्यक्रान्ती निरङ्कुश शासन व्यवस्था विरुद्ध थियो।
2)फ्रान्समा कुलीन वर्ग सुबिधाबिहिन वर्ग हुन।
3)फ्रान्सको राज्य क्रान्तिले जन्माएको नेतृत्व भोल्तेअर हुन।

Posts

धाैबाडी क्षेत्र के का लागी प​​सिद्व छ ?

अायेाग तयारी प्राविधिक र अप्रािविधिक

नेपालमा गरिबिका कारणहरू:
🌐🌐🌐🌐🌐🌐🌐🌐🌐🌐
सुत्र{राजन भुसाल खास कामले राजधानि गय}
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

...

👉रा= राज्यको कमजोर प्रथमिकता
👉ज=जनसङख्याको उच्च बृद्दि
👉न=न्युन आर्थिक बृद्दि तथा बिकास
👉भु=भुमिको असमान बितरण तथा अधिक कृषि निर्भरता
👉सा=सामाजिक क्षेत्रका सेवामा कमि
👉ल=लैङ्गिक,बर्गिय तथा सामाजिक बिभेद
👉खा=खाध्द सुरक्षाको बिग्रदो स्थिति
👉स=सचेतना, शिक्षा, सिप दक्षताको अभाब
(कामले)
👉रा=राजनैतिक स्थायित्व नहुन
👉ज=ज्यालादर न्युन,न्युन अबसर
👉धा=धनि र गरिब बिचको खाडल बढ्दो
👉नि=न्युन उध्धमशिलता तथा औधोगिककरण
👉ग=गरिबि निवारणको कार्यक्रमहरू प्रभावकारि संचालन नहुनु
👉य=योजना तथा लक्षित कार्यक्रमहरूमा असफलता ।।

See More

नेपालमा गरिबिका कारणहरू:
🌐🌐🌐🌐🌐🌐🌐🌐🌐🌐
सुत्र{राजन भुसाल खास कामले राजधानि गय}
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

...

👉रा= राज्यको कमजोर प्रथमिकता
👉ज=जनसङख्याको उच्च बृद्दि
👉न=न्युन आर्थिक बृद्दि तथा बिकास
👉भु=भुमिको असमान बितरण तथा अधिक कृषि निर्भरता
👉सा=सामाजिक क्षेत्रका सेवामा कमि
👉ल=लैङ्गिक,बर्गिय तथा सामाजिक बिभेद
👉खा=खाध्द सुरक्षाको बिग्रदो स्थिति
👉स=सचेतना, शिक्षा, सिप दक्षताको अभाब
(कामले)
👉रा=राजनैतिक स्थायित्व नहुन
👉ज=ज्यालादर न्युन,न्युन अबसर
👉धा=धनि र गरिब बिचको खाडल बढ्दो
👉नि=न्युन उध्धमशिलता तथा औधोगिककरण
👉ग=गरिबि निवारणको कार्यक्रमहरू प्रभावकारि संचालन नहुनु
👉य=योजना तथा लक्षित कार्यक्रमहरूमा असफलता ।।

See More

बेलायतमा गाैरवमय करान्ती कहिले भएकाे थियाे ?

अाेलम्पिक अायाेजना गर्ने पहिलाे एसियाली मुलुक कुन हाे

ठुलाे गांउपालिकाकाे क्षेत्रफल कति छ ?

विश्व मधुमेह दिवस कहिले मनाइन्छ ?

नारदकाे कुराैटे भएझै दुर्यधनकाे के हुन्छ ?

सार्क सचिवालयबाट मासिक रूपमा निकालिने पत्रिका कुन हाे ?

थापाथलि सन्धीमा नेपालका तर्फबाट हस्ताक्षर गर्ने व्यात्ति काे हुन ?

प्रदेश प्रमुखको काम कर्तव्य र अधिकार संविधान काे कति धारामा ब्यावस्था गरिएकाे छ ।

तलका भनाइ बारे बिचार गर्नुहाेस
राप्तिसाेनारि- कैलाली
खजुरा गांउपािलका- प्यूठान
मायादेवी गांउपालिका- कपिलवस्तु
अरूण गांउपालिका- भाेजपुर...
क) 1 र 2 ठीक
ख) 2 र 3 ठीक
ग) 3 र 4 ठिक
घ) सबै ठीक

See More
अायेाग तयारी प्राविधिक र अप्रािविधिक

अमाली प्रथाकाे खारेजि - 1965
गाेरखा भासा प्रकाशिनि समितिकाे स्थापना- 1969
त्रिचन्द्र कलेजकाे स्थापना- 1975
एेतिहासीक मकै पर्वकाे घटना- 1980
माथिका भनार्इहरूमध...्ये ठीक भनाइ बारे विचार गर्नुहाेस
क) 1 र 2
ख) 1 र 3
ग) 1 र 4
घ) 4 मात्र
#भट्टराइ सर्गम

See More

अमाली प्रथाकाे खारेजि - 1965
गाेरखा भासा प्रकाशिनि समितिकाे स्थापना- 1969
त्रिचन्द्र कलेजकाे स्थापना- 1975
एेतिहासीक मकै पर्वकाे घटना- 1980
माथिका भनार्इहरूमध्ये ठीक भनाइ बारे विचार गर्नुहाेस...
क) 1 र 2
ख) 1 र 3
ग) 1 र 4
घ) 4 मात्र
#भट्टराइ सर्गम

See More

नेपाल उद्योग बाणिज्य महासंघ काे स्थापना कहिले भयाे ?